अमृतवान
Romanized: amritavaana, amritavaan, amritavana, amritawaana
लाहाको रोगन लगाइएको, माटाको भाँडो; घिउ, तेल, अचार आदि हाल्ने माटाको भाँडो । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
लाहाको रोगन लगाइएको, माटाको भाँडो; घिउ, तेल, अचार आदि हाल्ने माटाको भाँडो ।