असिधारा
Romanized: asidhaaraa, asidhaara, asidharaa, asidhaar
तरबार, खुँडा, खड्ग आदिको मारामारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
तरबार, खुँडा, खड्ग आदिको मारामारी।
२.
तरबारको धार।