कलधारा
Romanized: kaladhaaraa, kaladhaara, kaladharaa, kaladhaar
मुहानबाट पाइपद्वारा ल्याइएको पानी खोल्न र बन्द गर्न हुने प्रायः धातुको टुटी जडिएको पानीको धारा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [कल धारा ]
1
मुहानबाट पाइपद्वारा ल्याइएको पानी खोल्न र बन्द गर्न हुने प्रायः धातुको टुटी जडिएको पानीको धारा।