कलधारो

Romanized: kaladhaaro, kaladharo

पाइपबाट पानी ल्याइएको खोल्न र बन्द गर्न मिल्ने धारो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [कल+धारो]

1
पाइपबाट पानी ल्याइएको खोल्न र बन्द गर्न मिल्ने धारो।

सम्बन्धित शब्दहरू