कतारो
Romanized: kataaro, kataro
दही जमाउने आरीजस्तो माटाको भाँडो; कहतारो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
दही जमाउने आरीजस्तो माटाको भाँडो; कहतारो।