कतार

Romanized: kataara, kataar, katar, katara

पङ्क्ति; श्रेणी; ताँती; लाइन; लहर; लस्कर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
पङ्क्ति; श्रेणी; ताँती; लाइन; लहर; लस्कर।
२.
(नाम) पर्सियाली खाडीको सानो मुस्लिम देश।

सम्बन्धित शब्दहरू