एकतारे

Romanized: ekataare, ekatare

आधा पारिएको तुम्बालाई छालाले मोहोरी बिचमा बाँस आदिको लठ्ठी घुसारी, एउटा मात्र तार जडेको, नक्खीले बजाइने एक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
आधा पारिएको तुम्बालाई छालाले मोहोरी बिचमा बाँस आदिको लठ्ठी घुसारी, एउटा मात्र तार जडेको, नक्खीले बजाइने एक प्रसिद्ध बाजा।
२.
(विशेषण) एउटा मात्र ताराको चिहन भएको (झन्डा आदि)।

सम्बन्धित शब्दहरू