एकता
Romanized: ekataa, ekat, ekata
एक हुनाको भाव वा अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
एक हुनाको भाव वा अवस्था।
२.
विचार, उद्देश्य आदिमा सबै परस्पर मिलेर बस्ने काम; ऐक्य।
३.
समानता; बराबरी।