एकतान
Romanized: ekataana, ekataan, ekatan, ekatana
एउटै विचारमा मात्र लागेको; कुनै एउटा कुरामा तल्लीन; एकचित्त भएको; एकसुरे; तन्मय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
एउटै विचारमा मात्र लागेको; कुनै एउटा कुरामा तल्लीन; एकचित्त भएको; एकसुरे; तन्मय।
२.
बिचमा क्रम नटुटेको अक्षुण्ण।