एकतन्त्र

Romanized: ekatantr, ekatantra

राज्यसञ्चालनको सबै अधिकार एउटै व्यक्तिका हातमा भएको शासनव्यवस्था; देशको सार्वभौमिकता एउटै व्यक्तिमा निहित… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
राज्यसञ्चालनको सबै अधिकार एउटै व्यक्तिका हातमा भएको शासनव्यवस्था; देशको सार्वभौमिकता एउटै व्यक्तिमा निहित शासनव्यवस्था।
२.
(विशेषण) एउटै व्यक्तिको मात्र अधिकार भएको; एउटा व्यक्तिभन्दा अरू कसैको हकभोग नभएको; एकछत्र ।

सम्बन्धित शब्दहरू