एकतन्त्रात्मक
Romanized: ekatantraatmaka, ekatantraatmak, ekatantratmak, ekatantratmaka
राज्य सञ्चालनको सबै अधिकार एउटै व्यक्तिको हातमा भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
राज्य सञ्चालनको सबै अधिकार एउटै व्यक्तिको हातमा भएको।