एकसत्तात्मक

Romanized: ekasattaatmaka, ekasattaatmak, ekasattatmak, ekashattaatmaka

प्रधान सत्ता एउटै व्यक्तिको अधीनमा रहने; देशको सम्पूर्ण अधिकार एक व्यक्तिमा सीमित रहने खालको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
प्रधान सत्ता एउटै व्यक्तिको अधीनमा रहने; देशको सम्पूर्ण अधिकार एक व्यक्तिमा सीमित रहने खालको।

सम्बन्धित शब्दहरू