पितृसत्तात्मक
Romanized: pitrisattaatmaka, pitrisattaatmak, pitrisattatmaka, pitrisattatmak
परिवारको वास्तविक मालिक बाबु भएको प्रणालीमा आधारित वा उक्त प्रणालीको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
परिवारको वास्तविक मालिक बाबु भएको प्रणालीमा आधारित वा उक्त प्रणालीको।