राजसत्तात्मक

Romanized: raajasattaatmaka, raajasattaatmak, raajasattatmaka, rajasattaatmaka

राज्यको शासनप्रणाली, सिद्धान्त आदिमा राजाको सत्ता प्रधान रूपमा रहेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
राज्यको शासनप्रणाली, सिद्धान्त आदिमा राजाको सत्ता प्रधान रूपमा रहेको।

सम्बन्धित शब्दहरू