राजसत्ता

Romanized: raajasattaa, raajasatta, rajasattaa, raajasatt

राज्यको शक्ति वा सामर्थ्ययुक्त स्वामित्व; प्रभुसत्ता; राज्याधिकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
राज्यको शक्ति वा सामर्थ्ययुक्त स्वामित्व; प्रभुसत्ता; राज्याधिकार।
२.
राजतन्त्र।

सम्बन्धित शब्दहरू