असत्

Romanized: ashat, asat

सार वा अस्तित्व नभएको; सत्ताहीन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
सार वा अस्तित्व नभएको; सत्ताहीन।
२.
झुटो; असत्य; मिथ्या।
३.
बेठिक; अनुचित।

सम्बन्धित शब्दहरू