असत्य

Romanized: asaty, ashatya, ashaty, asatya

सत्यता नहुनाको भाव वा स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
सत्यता नहुनाको भाव वा स्थिति।
२.
(विशेषण) सत्यता नभएको; फुटो।

सम्बन्धित शब्दहरू