असत्ता

Romanized: asattaa, asatt, ashattaa, ashatta

सत्ता वा अस्तित्वको अभाव; कुनै वस्तु वा व्यक्तिको अनुपस्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
सत्ता वा अस्तित्वको अभाव; कुनै वस्तु वा व्यक्तिको अनुपस्थिति।

सम्बन्धित शब्दहरू