असत्कृत

Romanized: asatkrita, asatkrit, ashatkrita, ashatkrit

सत्कार वा मानमर्यादा नगरिएको; दुर्व्यवहार गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
सत्कार वा मानमर्यादा नगरिएको; दुर्व्यवहार गरिएको।
२.
कुकर्म वा पाप गरिएको।

सम्बन्धित शब्दहरू