अलङ्कृत
Romanized: alangkrita, alangkrit, alankrita, alankrit
अलङ्कार वा अलङ्करणले पूर्ण; सिँगारिएको; सजाइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अलङ्कार वा अलङ्करणले पूर्ण; सिँगारिएको; सजाइएको।
२.
साहित्यिक अलङ्कारद्वारा युक्त।