अलङ्कारवादी

Romanized: alangkaaravaadi, alangkaaravadi, alangkaravaadi, alangkaarawaadi

अलङ्कारलाई नै प्रमुखता दिने वा अलङ्कारप्राधान्यवादको अनुयायी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
अलङ्कारलाई नै प्रमुखता दिने वा अलङ्कारप्राधान्यवादको अनुयायी।

सम्बन्धित शब्दहरू