अलङ्कारशास्त्र

Romanized: alangkaarashaastra, alangkaarashaastr, alangkaarashastra, alangkarashaastra

काव्यलाई रोचक र चमत्कारपूर्ण गराउने शैलीको विवेचना गरिएको शास्त्र। अलङ्कारका स्वरूपको वर्णन गरिएको शास्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
काव्यलाई रोचक र चमत्कारपूर्ण गराउने शैलीको विवेचना गरिएको शास्त्र। अलङ्कारका स्वरूपको वर्णन गरिएको शास्त्र।

सम्बन्धित शब्दहरू