अलङ्कारप्रधान
Romanized: alangkaarapradhaana, alangkaarapradhaan, alangkaarapradhana, alangkarapradhaana
अलङ्कार नै प्रधान भएको (काव्य); आभूषणको प्रधानता भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
अलङ्कार नै प्रधान भएको (काव्य); आभूषणको प्रधानता भएको।