स्वरप्रधान
Romanized: svarapradhaana, svarapradhaan, swarapradhaana, svarapradhan
स्वर नै मुख्य रहेको; स्वरको महत्त्व भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
स्वर नै मुख्य रहेको; स्वरको महत्त्व भएको।