कृषिप्रधान
Romanized: krishipradhaana, krishipradhaan, krishipradhana, krisipradhaana
खेती नै मुख्य पेसा वा आधार भएको। (उदा.- नेपाल कृषिप्रधान देश हो)। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
खेती नै मुख्य पेसा वा आधार भएको। (उदा.- नेपाल कृषिप्रधान देश हो)।
उदाहरण वाक्य
- नेपाल कृषिप्रधान देश हो