कर्तृप्रधान
Romanized: kartripradhaana, kartripradhaan, kartripradhana, kartripradhan
क्रियापदको रूपसँग कर्ताको लिङ्ग, वचन आदिको प्रधानता हुने वा प्रभाव रहने; कर्तृवाच्य हुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
क्रियापदको रूपसँग कर्ताको लिङ्ग, वचन आदिको प्रधानता हुने वा प्रभाव रहने; कर्तृवाच्य हुने।