कर्तृ
Romanized: kartri, kartr
ईश्वर; भाग्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
ईश्वर; भाग्य।
२.
काम गर्ने; कर्ता; कर्तार।