कर्तृक
Romanized: kartrika, kartrik, kartrk, kartrka
कुनै नामको पछि समस्त रूपमा रहेर 'बनाएको' भन्ने अर्थ बुझाउने एक उत्तरपद (ईश्वरकर्तृक, भानुभक्तकर्तृक,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
कुनै नामको पछि समस्त रूपमा रहेर 'बनाएको' भन्ने अर्थ बुझाउने एक उत्तरपद (ईश्वरकर्तृक, भानुभक्तकर्तृक, स्वकर्तृक इ.)।