सकर्तृक
Romanized: sakartrika, sakartrik, shakartrika, shakartrik
कर्ता भएको; कर्ताले युक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
कर्ता भएको; कर्ताले युक्त।