सकर्मक

Romanized: sakarmak, shakarmaka, shakarmak, sakarmaka

व्याकरणका अनुसार क्रियाको फल कर्तामा नरही अर्कै वस्तुमा रहने (क्रिया वा क्रियापद)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
व्याकरणका अनुसार क्रियाको फल कर्तामा नरही अर्कै वस्तुमा रहने (क्रिया वा क्रियापद)।

सम्बन्धित शब्दहरू