द्विकर्मक
Romanized: dvikarmak, dwikarmaka, dwikarmak, dbikarmaka
दुई वटा कर्म लिने क्रियापद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत द्वि+कर्म+क]
१.
दुई वटा कर्म लिने क्रियापद।
२.
दुई वटा कर्म लिने; दुई वटा कर्म भएको।