त्रिकर्मक

Romanized: trikarmak, trikarmaka

तीन ओटा कर्म भएको (क्रिया)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
तीन ओटा कर्म भएको (क्रिया)।
२.
त्रिकर्मसम्बन्धी।

सम्बन्धित शब्दहरू