त्रिकटु

Romanized: trikatu

सुठो, मरिच र पिप्ला यी तीन पिरो स्वादका वस्तुहरूको समष्टि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
सुठो, मरिच र पिप्ला यी तीन पिरो स्वादका वस्तुहरूको समष्टि।

सम्बन्धित शब्दहरू