त्रिकाण्डी
Romanized: trikaandi, trikaandee, trikandee, trikandii
कर्म, ज्ञान र उपासना तीन विषयको वर्णन भएको ग्रन्थ; वेद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कर्म, ज्ञान र उपासना तीन विषयको वर्णन भएको ग्रन्थ; वेद।
२.
तीन काण्ड भएको।