त्रिकोण
Romanized: trikon, trikona
ज्यामितिमा तीन सरल रेखाको योगबाट तीन कोण परी बनेको एक समतल चित्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
ज्यामितिमा तीन सरल रेखाको योगबाट तीन कोण परी बनेको एक समतल चित्र।
२.
जन्मकुण्डलीमा लग्नस्थानदेखि पाँचौं र नवौँ स्थान।
३.
(विशेषण)
तीनकुने; तीनचुच्चे।