त्रिकोणात्मक
Romanized: trikonaatmaka, trikonaatmak, trikonatmak, trikonatmaka
तीन कुना परेको; तीन तरहको; तीन समस्याको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
तीन कुना परेको; तीन तरहको; तीन समस्याको।
२.
तीन कोण भएको; तीनकुने।