ऋणात्मक
Romanized: rinaatmaka, rinaatmak, rinatmaka, rinatmak
ऋणका रूपमा लिइएको; ऋणरूप। विप. धनात्मक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
ऋणका रूपमा लिइएको; ऋणरूप। विप. धनात्मक।