त्रिक
Romanized: trik, trika
तीन संख्या वा वस्तुको समष्टि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
तीन संख्या वा वस्तुको समष्टि।
२.
मेरुदण्डको तल्लो भाग। वि. ३ तेहरो।
४.
तीन प्रतिशत।