त्रिकुटी
Romanized: trikutee, trikutii, trikuti
हठयोगमा उल्लेख भएअनुसार इडा, पिङ्गला र सुषुम्ना नाडीको सङ्गमस्थल; चन्द्रमण्डल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
हठयोगमा उल्लेख भएअनुसार इडा, पिङ्गला र सुषुम्ना नाडीको सङ्गमस्थल; चन्द्रमण्डल।