ढिकुटी

Romanized: dhikutee, dhikutii, dhikuti

ढिकुटी (dhikutee) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

ढिकुटी(१)

(नाम)
१..
खजाना।
२..
घरमा धान आदि अन्न राखिने कोठा वा खण्ड; ढुकुटी।
३..
धनसार।

ढिकुटी(२)

(नाम)
1.
थकाली जातिमा प्रचलित एक प्रकारको साझा सहकारीको व्यवस्था; ढिगुर।

ढिकुटी(३)

(नाम)
1.
सहकारितामा आधारित नगदको हारजित हुने एक खेल वा धन्दा।

सम्बन्धित शब्दहरू