ढिकुरो
Romanized: dhikuro
प्रेतक्रियाका निम्ति दश दिनसम्म पिण्ड दिइने वेदी; अन्त्येष्टिस्थल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [ढिक+उरो]
१.
प्रेतक्रियाका निम्ति दश दिनसम्म पिण्ड दिइने वेदी; अन्त्येष्टिस्थल।
२.
माटाको ढिस्को; ढिस्कुरो ।
३.
थकालीको एक किसिमको व्यापारिक प्रथा।