ढिक

Romanized: dhik, dhika

ढिक (dhik) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

ढिक(१)

(विशेषण [संस्कृत ढिक्क])
१..
जिउडाल ठुलो र मोटोघाटो भए तापनि बेकम्माको; कामकाज नगर्ने।
२..
(नाम) ढिस्को थुम्को।

ढिक(२)

(नाम [संस्कृत ढक्कन])
1.
पसलमा तेर्सो पारेर छिराई लगाइने ढोका वा कोटाल; झ्याल वा ढोकामा जडिएको ठुलो कपाट, द्वार; ठुलो ठेला।

सम्बन्धित शब्दहरू