ढिकी

Romanized: dhikee, dhikii, dhiki

प्वाल पारेका दुइटा खाँबा गाडी त्यसका बिचमा आग्लो हाली अड्याएर तेर्स्याइएको छ फिटजति लामो र अगाडि (टाउका)… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
प्वाल पारेका दुइटा खाँबा गाडी त्यसका बिचमा आग्लो हाली अड्याएर तेर्स्याइएको छ फिटजति लामो र अगाडि (टाउका) पट्टि एक फिटजति वर मुस्ली जोडिएको तथा पछाडि (पुच्छर) पट्टि एक फिटजति छोडिएको भागमा उभिएर खुट्टाले थिचेर उचाल्दै, छोड्दै गरी धान, चिउरा आदि अन्न कुट्ने काठको चारपाटे यन्त्रविशेष।

सम्बन्धित शब्दहरू