ढिकारी
Romanized: dhikaari, dhikaaree, dhikaree, dhikarii
ढिकी बनाइएको सानो छाप्रो; उरिम (प्रायः टाँडमा मकै र भुईँतलामा ढिकी राख्ने गरिन्छ)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
ढिकी बनाइएको सानो छाप्रो; उरिम (प्रायः टाँडमा मकै र भुईँतलामा ढिकी राख्ने गरिन्छ)।