अनधिकारी
Romanized: anadhikaari, anadhikaaree, anadhikaree, anadhikarii
अधिकार प्राप्त नभएको व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
अधिकार प्राप्त नभएको व्यक्ति।
२.
सम्बन्धित विषयमा राम्रो दखल नभएको व्यक्ति।
३.
(विशेषण)
अधिकारविहीन।
४.
अनधिकारिक।