अनधिगत

Romanized: anadhigat, anadhigata

अज्ञात; नजानेको नबुझेको; पूर्ण ज्ञान हासिल नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
अज्ञात; नजानेको नबुझेको; पूर्ण ज्ञान हासिल नभएको।

सम्बन्धित शब्दहरू