समधिगत

Romanized: samadhigat, shamadhigata, shamadhigat, samadhigata

राम्ररी बुझेको, जानेको; सम्यक् ज्ञात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
राम्ररी बुझेको, जानेको; सम्यक् ज्ञात।

सम्बन्धित शब्दहरू