जातिगत
Romanized: jaatigata, jaatigat, jatigat, jatigata
जातिमा आधारित; जातीय; जातअनुसारको; जातगुना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत जाति+गत]
1
जातिमा आधारित; जातीय; जातअनुसारको; जातगुना।