अक्षिगत
Romanized: akshigata, akshigat, aksigat, aksigata
आँखामा परेको; दृष्टि गोचर; स्पष्ट देखिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
आँखामा परेको; दृष्टि गोचर; स्पष्ट देखिएको।