अधिगत
Romanized: adhigat, adhigata
प्राप्त; उपलब्ध; भेटिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत अधि+गत]
१.
प्राप्त; उपलब्ध; भेटिएको।
२.
बुझेको; अवगत; ज्ञात; थाहा भएको; विदित।